Wednesday, October 28

राशिफल

आज सूर्य र मंगलले राशि परिवर्तन गर्छन्, जान्नुहोस् कुन व्यक्तिका लागि  शुभ हुनेछ

आज सूर्य र मंगलले राशि परिवर्तन गर्छन्, जान्नुहोस् कुन व्यक्तिका लागि शुभ हुनेछ

Posted in राशिफल
काठमाडौँ  साउन ३२, २०७७ सूर्य भगवान राशि चिन्ह परिवर्तन गर्दैछ। ज्योतिष गणनाको अनुसार सूर्य भगवान आइतवार आफ्नो राशि चक्र अर्थात लियोमा प्रवेश गर्छन्। यो राशि आइतबार साँझ 7.२7 बजे परिवर्तन हुनेछ, जहाँ सूर्य भगवान एक महिना बस्नुहुनेछ। यस दिन, मंगल ग्रह मेष छोड्नेछ र मेषमा प्रवेश गर्नेछ। मेष: मेष राशिको जातिको लागि सूर्यको राशि चिन्ह राम्रो छ। यस सूर्यको अर्थमा ट्रान्जिटले वैवाहिक वा प्रेम जीवनमा केही समस्याहरू निम्त्याउन सक्छ। पार्टनर अपेक्षाहरू पूरा गर्न असफल भएमा फाटोको परिणाम हुन सक्छ। विद्यार्थीहरूको लागि उत्तम समय। यो समय व्यापारीहरूको लागि उपयुक्त छ। वृषभ: सूर्यको यस राशीमा ट्रान्जिटले वैवाहिक जीवनलाई असर गर्दैन। जीवनसाथीको क्षेत्रमा उनीहरूको सफलता छ। पदोन्नती हुँदा वैवाहिक जीवनमा आनन्द बढ्न सक्छ। मिथुन: मिथुनका मानिसहरु जसले लेखन कार्य गर्छन् वा मिडिया संसारसँग सम्बद्ध छन्
भाग्य चम्किदैछ यि राशिहुनेहरूको यो साता (हेर्नुहोस साप्ताहिक राशिफल )

भाग्य चम्किदैछ यि राशिहुनेहरूको यो साता (हेर्नुहोस साप्ताहिक राशिफल )

Posted in राशिफल
मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा मनोरन्जन मुलक यात्राको सम्भा बना रहेकोछ । मित्रजनहरुको अधिक सामिप्यता उत्तम नरहला । स्थीर क्षेत्रमा लगाइएको लगानिको दि र्घ कालिन फाईदा प्राप्त रहनेछ । महत्वपूर्ण जिम्बे वारी हात लाग्ने समय रहेकोछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनिको निम्ती उत्तम समय रहनेछ । कार्य क्षेत्रमा लगाईएको लगनसीलताको राम्रो कदर हुनेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय मध्यम रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला परेतापनि कार्य क्षेत्रमा एक्लोपनको अनुभब रहनेछ । साताको अन्त्यमा अनावश्यक खर्चको सम्भाबना रहनेछ । परीबारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्ने सम्भाबना रहेकोले साबधानि रहनु होला । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साताको प्रारम्भम
०७७ साउन १८ गते आइतबार ई.सं. २०२० अगष्ट ०२ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

०७७ साउन १८ गते आइतबार ई.सं. २०२० अगष्ट ०२ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

Posted in राशिफल
वि.सं.२०७७ साउन -१८,आइतवार, ई.सं.२०२० अगष्ट – २,शक संवत्-१९४२ नेपाल संवत्-११४० गुँलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण शुक्लपक्ष तिथि-चतुर्दशी , २०:५२ बजे उप्रान्त पूर्णिमा,नक्षत्र-पूर्वाषाढा , ०७:२८ बजे उप्रान्त उत्तराषाढा,योग-विष्कम्भ , ०९:२० बजे उप्रान्त प्रीति,करण-गर ०९:११ बजेदेखि वणिज , २०:५२ बजे उप्रान्त वालव,चन्द्रराशि-धनु,आनन्दादि योग-शुभ, सूर्योदय-५:२८, सूर्यास्त-१८:५०,दिनमान-३३ घडी २५ पला, श्री शिवजीमा पवित्रारोपण गर्ने दिवस। बाजुरा बडीमालिका मेला। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गत
पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, श्रावण १७ गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, श्रावण १७ गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Posted in राशिफल
आज श्री शाके १९४२ बि.स.२०७७ साल श्रावण १७ गते शनिबार इश्वी सन २०२० अगस्त १ तारीख श्रावण शुक्लपक्ष त्रयोदशी तिथी मुल नक्षत्र ०७ः४४ बजे सम्म पश्चात पूर्वाषाढा नक्षत्र वैधृती योग कौलव करण चन्द्रंमा धनु राशिमा आनन्दादि योगमा गद योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु शनि प्रदोष ब्रत (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । अचल सम्पतीमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होन
पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, श्रावण १६ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, श्रावण १६ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Posted in राशिफल
आज श्री शाके १९४२ बि.स.२०७७ साल श्रावण १६ गते शुक्रबार इश्वी सन २०२० जुलाई ३१ तारीख श्रावण शुक्लपक्ष द्वादशी तिथी ज्येष्ठा नक्षत्र ऐन्द्र योग बव करण चन्द्रंमा वृश्चिक राशिमा प्रातः ०८ः२५ बजे सम्म पश्चात धनु राशिमा आनन्दादि योगमा चर योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गैर बिश्वसनिय कुराका पछी नलागेकै उत्तम रहनेछ । मध्यान पश्चात सामान्य यात्राकारक दिन रहनेछ । भाग्योदयका निम्ति मित्रजनहरुको साथ सहयोग आवश्यक रहनेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साजेदारी काममा हात नहालेकै बेस हुने छ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त र
माताले सबैको मनोकांक्षा पुरा गरुन, श्रावण १५ गते बिहिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

माताले सबैको मनोकांक्षा पुरा गरुन, श्रावण १५ गते बिहिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Posted in राशिफल
आज श्री शाके १९४२ बि.स.२०७७ साल श्रावण १५ गते बिहिबार इश्वी सन २०२० जुलाई ३० तारीख श्रावण शुक्लपक्ष एकादशी तिथी अनुराधा नक्षत्र ब्रह योग वणिज करण चन्द्रंमा वृश्चिक राशिमा आनन्दादि योगमा आनन्द योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु पुत्रदा एकादशीव्रत खिरखाने दिन (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) व्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेम
पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, श्रावण ९ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, श्रावण ९ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Posted in राशिफल
आज श्री शाके १९४२ बि.स.२०७७ साल श्रावण ९ गते शुक्रबार इश्वी सन २०२० जुलाई २४ तारीख श्रावण शुक्लपक्ष चतुर्थी तिथी पूर्वफाल्गुनी नक्षत्र वरियान योग भद्रा करण चन्द्रंमा सिंह राशिमा आनन्दादि योगमा सिद्धि योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको
पाथीभरामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

पाथीभरामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

Posted in राशिफल
मेषः– जवर्जस्ति गरेर कहि केहि हुने छैन उल्टो हासिल गरेको उपलब्धि पनि गुम्न सक्छ । आसा र भरोसा निराशामा परिण हुने देखिन्छ । अनावस्यक काममा समय खर्च हुनेछ । विना तयारी काममा लाग्दा काम विग्रिने छन् । मिथ्या आरोप लाग्न सक्छ सर्तक रहनु होला । लगानीका क्षेत्र नबढाउनु होला । धन दिएर शत्रु बढाउने काम नगर्नुहोला । वृषः– कार्य लगनशिलता बढ्नेछ । समयमा गरेका कामबाट उपलब्धि हात लाग्नेछ । वौद्धिक व्यक्तित्वबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । दूर्जनहरुले आफ्नो बाटो तताउने छन् । सहयोगी मन सहकार्य गर्दै अगाडि बढ्ने छन् । मिथुनः– कार्य व्यस्तता बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ । राजनैतिक भरोसामा मात्रै काम नगर्नु होला दुःख पाईनेछ । इष्टमित्रको धेरै भर नपर्नुहोला । टाढाका म
आज २०७७ साउन १ गते बिहीबारको राशिफल

आज २०७७ साउन १ गते बिहीबारको राशिफल

Posted in राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरेे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बाेलीकाे भरमा काम सम्पादन हुनेछ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। दिन उत्साह
आज २०७७ असार २७ गते शनिबारको राशिफल

आज २०७७ असार २७ गते शनिबारको राशिफल

Posted in राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ । मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ । कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला । सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।