
यस्तो बन्यो निर्माता मनोज कार्कीको मुनामदन-२ ( भिडिओ सहित )
काठमाडौँ। मनोज कार्कीको नयाँ गित मुनामदन- २ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
चर्चित गायक जनक बिबश न्यौपाने र चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीतमा शब्द र संगित पनि गायक जनक बिबश न्यौपानेकै रहेको छ ।
जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी रहेको छ। मनोज कार्की निर्माता रहेको भिडियो जनक बिबश न्यौपानेको अफिसियल च्यानल मार्फत सार्बजनिक गरिएको छ।
राजु कार्कीको एरेन्ज रहेको छ। उक्त गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्ठ र नवनायिका याङसु श्रेष्ठको सशक्त अभिनय रहेको छ।
एस विडियोको बिमोचन पनि गरिएको थियो जसमा , चर्चित संगितकार सन्तोस श्रेष्ठको प्रमुख अथित्यमा सम्पन्न बिमोचन कार्यक्रममा बिशिष्ट अथिती गितकार प्रकाश कुमार अधिकारी, बिशिष्ट अथिती राप्ती समाजका अध्यक्ष प्रबिन कुमार रेग्मी ,नमस्ते न