August 12, 2020 395
असार २८
संजय दत्तलाई फोक्सोको क्यान्सर भएको पत्ता लागेको छ। लीलावती अस्पताल उपचारको क्रमबाट पत्तालागेको हो । येस सम्बंधी थप समाचार आऊनै बाकी छ
अभिनेताले “चिकित्सा उपचार” को लागि मंगलबार अघि कामबाट छोटो ब्रेकको घोषणा पनी गरेक़ा थिये । ६१ वर्षीय अभिनेता दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् ।

प्रतिकृया दिनुहोस्