साउन २७ :- पुटिनले भ्याक्सिनको सबै आवश्यक जाँचहरू पार गरिसकेको छ र उनले आफ्नी छोरीलाई पनी दिएको बतायेका छन ।रसिया अधिकारीहरूले अक्टूबर सम्ममा खोप वितरण सुरु गर्ने योजना बनाएका छन्। पूटिनले यो खोप आफ्नी छोरीलाई पनी दिएका छन ।येस भ्याक्सीनलाई स्पुतनिक-भि नाम दिइयो छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार रुसले देशमा कोरोना भाइरसवि’रुद्धको विश्वकै पहिलो भ्या’क्सीन बनाएको बताएका छन् ।डब्ल्यूएचओले यो खोपको समीक्षा गर्ने बारेमा रूसी अधिकारीहरूसँग वार्ता गर्ने कुरा गरेको छ,
हाल, रूसी खोप डब्ल्यूएचओको सूचीमा छवटा खोपहरू मध्येको सूचीमा पर्दैन जुन चरण तीन क्लिनिकल परीक्षणमा पुगेको छ, जसमा मानिसहरूमा व्यापक परीक्षण भएको छ ।
विश्वभरि १०० भन्दा बढी खोपहरू प्रारम्भिक विकास भैराखेका छन जसमध्ये केही क्लिनिकल परीक्षणहरूमा व्यक्तिहरूमा परीक्षण गरिएका छन्।
द्रुत प्रगतिको बाबुजुद पनि अधिकांश विशेषज्ञहरूको भनाइ कुनै पनि खोप २०२० को बीचको महीना भंदा अगाडी आऊने छैन भनेका छन ।

प्रतिकृया दिनुहोस्