Wednesday, October 21

विश्वकै पहिलो कोरोना (COVID-19) भ्याक्सिन आउने भएको छ र येसले कसरी कार्य गर्दछ ।

August 10, 2020 626

साउन २६, काठमाडौँ ।

रसिया ‘विश्वको पहिलो COVID-19 खोप’ सुरु गर्न तयार भएक़ो छ, येसले कसरी कार्य गर्दछ । खोप एक एडेनोवायरस-आधारित भाइरल भेक्टर भ्याक्सिन हो जुन शरीरमा प्रतिरक्षा प्रतिक्रिया जगाउन SARS-CoV-2 भाइरसको स्पाइक प्रोटीनसँग मिसाइन्छ । दुनियाँलाई नै चकित गराऊदई रुसले यो भ्याक्सिन तयार गरेको छ । बुधबारसम्ममा विश्वकै पहिलो काेराेना भ्याक्सिन आउने भएको छ ।

रुसी सहायक स्वास्थ्यमन्त्री ओलेग ग्रिडेन भलेका अनुसार पहिलाे चरणमा सबैभन्दा बढी पीडित वृद्ध ,अन्ये रोगका पिडित र स्वास्थ्यकर्मीहरुलाई नै यसको प्रयोग गरिने बताइएको छ ।हाल यो भ्यक्सिन अन्तिम चरणको क्लिनिकल ट्रायल भइसकेको यो भ्याक्सिनले विश्वलाई एउटा आशा जगाउन सक्ने भन्दै रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले भनेका छन ।

यो भ्यक्सीन येदि सफल भयेमा बिश्वा सामू उधारनिये बन्ने छ ।

प्रतिकृया दिनुहोस्