Wednesday, October 21

भारतका विदेशमन्त्री जयशंकरले पनि गौतम बुद्ध भारतीय भन्ने झूठो दाबी गरेका छन

August 9, 2020 123

काठमांडू असार २५!!!!
भारतिये सरकारकले आधिकारिक रूपमा परिष्ठी गरिएको बुद्ध नेपालमा जन्मिएको थिये।बिश्व विद्वानहरू सहमत छन् बुद्धको जन्म ६२३ बीसीमा भएको थियो। दक्षिणी नेपालको मैदानमा अवस्थित कपिलबस्तु लुम्बिनीको पवित्र क्षेत्रमा गौतम बुद्धको जन्म भएको थियो ।
सबै प्रमाढ़ का आधरमा बुद्ध नेपालमा जन्मियेको जानकार हुदा हुदय पनी भारतका विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय भएको भनी झूठो दाबी गरेका छन्। उनले कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीद्वारा शनिबार आयोजित कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन्।
केही दिन पहिले प्रधान मंत्री के पी ओली ज्यूँले प्रमाढ़का आधारमा भगवान राम नेपालमा जन्मियेको हुन सक्ने दाबी गरेका थिये । येसैको आधार बनाई भारत द्वारा बदलाको संघ्या दिन सकिंछ । गौतम बुद्धलाई कहिले भारतमा जन्मेका त कहिले भारतीय भनी विवादास्पद अभिव्यक्ति दिने भारतीय राजनीतिक तथा अन्य पदाधिकारीहरुको क्रम जारी नई छ ।

प्रतिकृया दिनुहोस्