Saturday, October 24

चर्चित नायेक पल शाहले अभिनये गरेको “माया गरौला ओइ माया गरौला ” बोलको गीत

August 8, 2020 773

काठमाडौँ साउन २४ ,अभिनेता पल शाह र कलाकारहरु सुधिर श्रेष्ठ, सुनिसा बजगाई र उषा उप्रेती अभिनित गीत ‘माया गरौला’ को भिडियो दुइ दिन अघि सार्वजनिक भएको हो ।हाल YouTube को गज्जब टिवी च्यानल मार्फत भाइरल बन्न सफल भएको छ।

लोकप्रिय बन्न सफल गाएक सरोज ओली र अस्मिता अधिकारीको स्वरमा रहेको गीतको बोल ” माया गरौला ” हाल YouTube Trending मा नम्बर दुइमा पर्न सफल भएको छ ।हाल यो बोलको गीत नेपाली समाजमा लोकप्रिय बन्न गैरहेको छ र बच्चा देखि बुडा सम्म सबैको मनमा माया गरौला ओइ माया गरौला भन्ने भै सकेको छ।

येस लोकप्रिय गीतमा दिनेश थपलियाको शब्द र आचार्य कृष्ण भारद्राजको संगीत रहेको गीतमा सरोज ओली र अस्मिता अधिकारीको स्वर रहेको छ । भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् । जसमा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धर, कोरियोग्राफी तथा कथा विक्रम स्वारको रहेको छ ।

(विडियो सहित वाई गजब को टिवी च्यानल )

प्रतिकृया दिनुहोस्