Thursday, October 22

ट्रम्पले टिकटक र वीच्याटलाई अमेरिकामा प्रभावकारीका साथ प्रतिबन्धको कार्यकारी आदेश जारी ।

August 7, 2020 176

ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरे छन् जुन अमेरिकामा टिकटोकको प्रयोगमा प्रभावकारी रूपमा प्रतिबन्ध लगाइनेछ ।आगामी ४५ दिन सेप्टेम्बर १५ सम्मको अल्टिमेट समय दियेकोछ ती आदेशहरू लागु हुँदा सबै अमेरिकी कम्पनीले ती चिनियाँ एप सञ्चालन गर्ने कम्पनीसँग आफ्नो कारोबार बन्द गर्नुपर्नेछ।

प्रतिकृया दिनुहोस्