July 17, 2020 505
काठमाडौंः कुनै समयकी चर्चित नायिका हुन सिया नाथ । आफ्नो समयमा आफ्नो अभिनयमार्फत निकै चर्चित थिइन् उनी ।
तर, अहिले उनको जीवन त्यो अवस्थामा छैन जस्तो थियो हिजो । अहिले उनी पशुपतिमा भेटिन्छिन् । उनको जीवनले पत्रिएको छ बेग्लै लय ।
जीवनमा भोगाइ, जीवनका कथाहरु अनि जीवनमा आयामहरुको बारमो उनको छ आफ्नै बुझाई ।
उनले आफ्नो कहानी सुनाएकी छिन् यो भिडियोमा ।
प्रतिकृया दिनुहोस्