Monday, November 30

फेरी शोकमा डुब्यो बलिउड, चर्चित फिल्म शोलेका कलाकार जगदिपको निधन

July 9, 2020 129

काठमाडौँ । बलिउडका चर्चित हाँस्य कलाकार जगदिप (सैयद इस्तियाक अहमद जाफरी) को निधन भएको छ । बु ८१ वर्षीय जगदिपको मुम्बईमा बुधबार बिहान साढे ८ बजे आफ्नै घरमा निधन भएको भारतिय मिडियाले जनाएका छन् ।

चलचित्र शोले अभिनय गरेपछि चर्चाको शिखरमा आएकी उनले ब्रह्मचारी, नागिन र अन्दाज लगायत चलचित्रमा पनि सफल अभिनय गरेका छन् । लामो समय देखी विभिन्न खाले रोगबाट ग्रसित जगदिप पछिल्लो समय क्यान्सरले थला परेका थिए , उनको निधनले बलिउड शोकमा डुबेको छ ।

उनको निधनपछि बभिनेत आयुष्मान खुराना , जोनी लिभरले ट्विट गर्दै समबेदना व्यक्त गरेका छन्
।यसो त बलिउडमा पछिल्लो समय इरफान खान र ऋषि कपूर सरोज खानले ज्यान गुमाए भने सुशान्त सिँह राजपूतले आत्महत्या गरे ।

प्रतिकृया दिनुहोस्