July 9, 2020 520
सिन्धुपाल्चोकको ठाडो सिंगार्चे खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिका-५ को जम्बु बजार बगाएको छ । बाढीको बितण्डामा परेर यो समाचार तयार पार्दासम्म १८ जना बेपत्ता छन् । २ जनाको शव फेला परेको छ ।
भारी वर्षासँगै गएराती ११ बजे आएको बाढीले भोटेकोसी नदीलाई थुनेपछि पानीको बहाब बढेकाले बजार बगाएको हो । विस्तृत विवरण आउन बाँकी ।
प्रतिकृया दिनुहोस्