Thursday, October 22

कैलालीका ३७ घर डुबानमा…..

August 7, 2020 134

काठमाडौं- लगातारको वर्षपछि नदीमा पानीको बहाव बढ्दा कैलालीका ३७ घर डुबानमा परेको छ।जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोशीपुर गाउँपालिकाका २०, बर्दगोरिया गाउँपालिकाका १६ घर र घोडाघोडी नगरपालिकाके १ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार डुबानमा परेको जोशीपुर गाउँपालिका– ३ का हिरालाल चौधरीको घर पानी पसेर भत्किएको छ।बर्दगोरिया गाउँपालिकाको बास्कोटी खोलामा आएको बाढीले १६ घर डुबाउनुको साथै पशुचौपायासमेत बगाएको छ।

प्रतिकृया दिनुहोस्