Saturday, October 24

भारतकी चर्चित कोरियोग्राफर सरोज खानको नि’धन

July 3, 2020 219

एजेन्सी , भारतकी चर्चित कोरियोग्राफर सरोज खानको शुक्रबार अबेर राती का’र्डियक अ’रेस्टका कारण नि’धन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उनी ७१ वर्षकी थिइन् ।स्रोतका अनुसार सरोज खान १७ जूनदेखि मुम्बईको बा’न्द्रास्थित गुरु ना’नक अस्पतालमा भर्ना थिइन् । उनलाई सा’स फे’र्न स’मस्या भएपछि अस्पताल लगिएको थियो । सरोजले बिहिबार राती १ बजेर ५२ मिनेटमा अ’न्तिम सा’स फे’रेको स्रोतले जानकारी दिएको छ । उनको मुम्बईको चा’रकोप चि’हानमा अ’न्तिम सं’स्कार गरिने जानकारीमा उल्लेख छ ।

अस्पतालमा भर्ना भएपछि उनको कोरोना संक्रमणको पनि परीक्षण गरिएको थियो जसको रिपोर्ट नेगेटिभ आएको थियो ।उनले निकै लामो समयदेखि कामबाट ब्रे’क लिएकी थिइन् । गत वर्ष (सन् २०१९) मा म’ल्टिस्टारर फिल्म ‘क’लंक’ र कं’गना र’नौतको फिल्म ‘म’णिकर्णिः द क्वीन अफ झां’सी’ मा एउटा गीतको को’रियोग्राफ गरेकी थिइन् ।सरोजले तीन वर्षको उमेरदेखि ब्या’कग्राउन्ड डा’न्सरको रुपमा आफ्नो क’रियरको सु’रुवात गरेकी थिइन् । उनले सन् १९७४ मा पहिलो पटक गीता मेरा नामबाट को’रियोग्राफरको रुपमा फिल्म इ’न्डष्ट्रिमा पाइला टेकेकी थिइन् ।

प्रतिकृया दिनुहोस्