Wednesday, October 28

मुस्ताङका पहिलो संक्रमित ८३ वर्षीय पुरुषले जिते कोरोना

July 2, 2020 82

काठमाडौं- मुस्ताङका पहिलो कोरोना संक्रमित पुरुष निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनी कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको हो ।मुस्ताङका कोरोना संक्रमित ८३ वर्षीय पुरुष निको भएर मंगलबार घर फर्किएको स्वास्थ्य कार्यालय, मुस्ताङका प्रमुख टिकाराम भण्डारीले समेत जानकारी दिएका हुन् ।

प्रतिकृया दिनुहोस्