Wednesday, October 21

एक घण्टा हिँडेर भेरी नदीको फोहोर पानी खान बाध्य जाजरकोटका स्थानीयवासी

July 2, 2020 104

जाजरकोट, १८ असार – छेडागाड नगरपालिका–१३ खाराका स्थानीयवासीहरु गाउँमा खानेपानी नहुँदा भेरी नदीको फोहोर पानी भर्दै । एक घण्टा हिँडेर भेरी नदीको फोहोर पानी भरेर यहाँका अधिकांश दलित समुदायको तिर्खा मेट्दै आएका छन् । तस्वीर ः हेमन्त केसी, रासस

प्रतिकृया दिनुहोस्