मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।
तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
१. अरुको जरुरत होइन चाहाना बन्ने सक्नुपर्छ अनि मात्र तिम्रो महत्त्व हुन्छ ।
२. बिनाकारण रिसाउने हरु टाढा भएर केहि फरक पर्दैन किनकी तिनीहरु तिम्रा आफ्ना थिएन ।
३. जिन्दगीका सबै दिन बराबर हुदैनन त्यसैले मान्छेले दुखसुख भोग्नुपर्छ ।
४. जिन्दगीमा तिमिलाई रुन नपरोस, आशुले मनका पीडा धुन नपरोस । तिम्रो खुशीको लागि तिमी बाट दुर भए , मेरो याद आउदा पुरानो तस्वीर छुन नपरोस ।
५. जल्ने हरु लाई तिम्रो एक मुस्कान नै काफी छ अरु कुनै ठुलो सफलताको जरुरत छैन ।
६. प्रेममा मजाक अनि सम्बन्धमा घात कहिल्यै नगर्नु किनकी यि दुइकुराले हरकसै लाइ अति पीडा दिन्छ ।
७. झुठो बोल्ने हरु केहि पलको लागि कसैको बिश्वासिलो हुनसक्लान तर जिन्दगीभर बिश्वास गर्न लायक कहिल्यै हुदैनन ।
८. दुख्दै छन जिन्दगीका केहि घाउ त निको हुदैछन केहि ।
९. हो जिन्दगी स्वतन्त्र छ आफू जसरी बाच त्यो तिम्रो खुशी तर अरुको दिल नदुखाउ किनकी त्यो अधिकार तिमिलाइ छैन ।
१०. यदि मान्छे स्वार्थी हुदैन थियो भने दुनियाँमा खराब कोहि हुदैन थिए ।
नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।
प्रतिकृया दिनुहोस्