June 24, 2020 317
एजेन्सी: कोरोना महामारीसँग लड्दै गरेको विश्वका लागि अर्को ठूलो वि’पत्ति थपिएको छ । यही बीचमा भर्खरै मेक्सिकोमा शक्तिशाली भुकम्प गएको छ । अमेरिकी भुर्गवविद्हरुका अनुसार ७.७ रेक्टर स्केल परिमाणको शक्तिशाली भूकम्प आएको हो ।
सयौं मानिसहरू सुरक्षाको लागि आफ्नो घरबाट भागेको रायर्टस लगायत अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ । गत जनवरीमा जमैकामा ७.७ रेक्टर स्केल परिमाणको भूकम्प गएको थियो ।
त्यसपछि गएको यो भूकम्प यस वर्षको सबैभन्दा ठूलो दोस्रो भूकम्प हो । यसबाट ठुलो मा’नविय मात्रै नभएर अन्य क्ष’ति पनि भएको हुनसक्ने आ’शंका व्यक्त गरिएको छ । थप जानकारी आउँन बाँकी रहेको छ ।
प्रतिकृया दिनुहोस्