Sunday, October 25

आज बरिष्ठ कलाकार हरिवंश आचार्यको एनिभर्सरीमा मदनकृष्णले दिए शुभकामना

June 21, 2020 147

काठमाडौं । आज बरिष्ठ हाँस्य अभिनेता हरिवजंश आचार्यको मेरिज एनिभभर्सरी हो । हास्यकलाकार हरिवंश आचार्यले आज म्यारिज एनिभर्सरी मनाएका छन् । आजको उनको एनिभर्सरीको अवसरमा दौँतरी हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले शुभकामना पठाएका छन् । उनले सामाजिक सञ्जालमार्फत हरिवंश र उनकी श्रीमती रमिलालाई बर्षगाँठको उपलक्ष्यमा बधाई तथा शुभकामना दिएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘प्रिय भाई हरि तथा बुहारी रमिला, ‘हेभी वेडिङ एनिभर्सरी’ बर्षगाँठको उपलक्ष्यमा हार्दिक बधाई अनि शुभकामना’ ।

प्रतिकृया दिनुहोस्