Thursday, October 22

धन कमाउन गएका २० जना श’व बनेर फर्किए

June 19, 2020 157

काठमाडौँ ।लक डाउनका कारण अन्तर्राष्ट्रिय उडान ब’न्द भएपछि आज कतारबाट एकैदिन २० वटा श’व नेपाल ल्याइएको छ । कतार एयरवेजको चार्टर्ड जहाजले २० जना नेपाली नागरिकहरुको श’व र कतारमा अ’लपत्र परेका ४३ जना नेपालीलाई ल्याएको हो ।शुक्रबार नै कुबेतको ज’जिरा एयरले पनि २ वटा श’व ल्याएको छ । यस्तै हिमालय एयरलाइन्सले साउदी अरबबाट एउटा श’व ल्याएको छ । कोरोना संक्रमण बढ्दै गएपछि अन्तर्राष्ट्रिय उडानहरु ब’न्द भएका कारण यसअघि श’व ल्याउन सकिएको थिएन् ।

सरकारले चार्टर्ड विमानमार्फत अ’लपत्र परेका नेपालीहरु र त्यहाँ रहेका श’वहरु नेपाल ल्याइएको हो ।श’वलाई विदेशबाट ल्याउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जिल्लासम्म पुर्‍याउने खर्च बैदेशिक रोजगार बोर्डले व्य’वहोर्नेछ । विभिन्न कारणले विदेशमा मृ’त्यु भएका आपन्तहरुले काठमाडौं आएर नि’वेदन दिएपछि बोर्डले निःशूल्क ढु’वानी गर्ने छ ।

प्रतिकृया दिनुहोस्