Friday, May 14

मुनामदन 2 को अपाहार सफलता पछि गाएक जनकको अर्को मन छूने गीत

April 24, 2021 150

निर्माता मनोज कार्कीको निर्माणमा बनेको मुनामदन 2 को अपाहार सफलता पछि फेरि पनि गायक तथा संगीत कार जनक न्यौपाने ले आफ्नो संगीत र सागर चौधरी को शब्द रचना अनि गाईका एलीना चौहानको आवाजमा आज फेरि एउटा् निकै नै मार्मिक मिलन बिछोड को कथा मा आधारित नयाँ आधुनिक गित नलाउनु थियो माया एक तर्फी भैदियो न देख्नु थियो सपना टुटेर आज गैदियो सबै दर्सक को मन छुने गित लियर आयको छु भनी जनक न्यौपाने ले बताए कान छ्न यो गित मिलन बिछोड को आधार मा रहेको र यो गित मा अहिले कै चर्चित गाइका एलिना चौहान ले भिडियो मा आफै अभिनय गरेको र अनि सुन्दर दृश्य भित्र निर्माण गरेको जनक न्यौपाने ले बताउछ्न यश गित लाई क़यामारा म्यान राज पोख्रेल र डिरेक्शन/एडिटिंग टेकेंद्र शाह ले गरेका छ्न भने मनोज कार्की कै निर्माण बनेको यो गीत saanvi Entertainment YouTube channel मा हेर्न सक्नु हूनेछ।

http://https://youtu.be/xha9EF_zNow

 

 

 

 

प्रतिकृया दिनुहोस्