
काठमाण्डू,
सिंगर जनक एस्तो सिंगर हुन आफ़ै गीत लेख्ने,संगीत दिने अनी आफ़ै गीत गाउने येऊटा मल्टी ट्यालेंट कलाकारमा पर्छन ।चार वर्ष अगाडी थूप्रै गीत हरूँ म्यूज़िक नेपाल यूटूब छन तर पनी चर्चामा आऊनु भएको थिएन ।तर हाल जनक जून हाल नया भाइरल गाईका हरूँ संग गीत गाईरहदा चर्चाको सिखर बड़ेको छ।
पछिलो समयमा गीत गाउँदै निकै चर्चमा जनक विवश न्यौपाने आएका छन्l गाईका टिका परसाई संग रेशम को डोरीले केही वर्ष अघी नाई गाईसक्नु भएको हो।
गीत गाउने सानै उमेरदेखि उनको सपना थियो घर परिवार र आर्थिक अवस्था को भार आफै ले हेर्न पर्ने भएकाले गीत गाउने सपना स्थगित गर्दै उनी परदेशिएका थिए l खाने मुख लाई जुँगा ले छेक्दैन भनेझै पहिलो गित मलेसिया बाट रेकर्ड गरेर आफ्नो सांगीतीक यात्रा सुरु गरेका थिएl
हाल गाईका रचना,एलीना र समीक्ष्या संग गीत गाईसक्नु भएको छ।हाल मूना मदन २ अनी चखेवा जोड़ी जस्ता संग भाईरल छन जून एक समाज सेबी अनी नेपाल म्यूज़िक लाई धेरै माया गर्नु हुने मनोज कार्की ज्यूँको निर्माणमा बनेको हो ।



प्रतिकृया दिनुहोस्