Friday, April 23

मनोज कार्की को प्रडक्शनमा रहेको मूना मदन २ को शूटिंग सकिएको छ।

December 23, 2020 367

गाएक एवं संगीतकार जनक विवश न्यौपानेको शब्द, संगीतमा रहेको मुनामदन-२ को सुटिङ सकिएको छ।

गीतमा रचना रिमाल र न्यौपानेको स्वर रहेको छ। जनक सिहंको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अवी वाग्लेको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन रहेको छ। यो मनोज कार्कीको दोस्रो म्यूज़िक भिड़ीयो रचना रिमाल संगको हो जून पहिलो तिहारको गीत “तीन धरके बादलु” थियो।

प्रतिकृया दिनुहोस्