Sunday, October 25

उपत्यकामा थप १ हजार ७४६ जनामा कोरोना संक्रमण

October 17, 2020 44

काठमाडौँ  । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७४६ कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना संक्रमित देखिएका हुन् ।

 

प्रतिकृया दिनुहोस्