Sunday, October 25

मनिला खतिवडा बचाउ अभियान

September 12, 2020 83
Tribhuvan University बाट भूगर्वशास्त्रमा Master’s Degree उतिर्ण जिल्ला झापा चन्द्रगढी – १० हाल काठ्माण्डौं स्थित बानेश्वर निवासी बर्ष २६ की मनिला खतिवडा बहिनी विगत एक वर्षदेखि स्तन क्यान्सरका कारण दिल्ली स्थित राजिब गान्धी अस्पतालमा उपचाररत थिए ।
                                                    बहिनीको आफनै दाई पनि एकबर्ष पहिले क्यान्सर रोगकै कारण मृत्य भैसकेको दुखद खवर पनि यहाँहरु समक्ष राखे । हाल पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोरका कारण हाल ललितपुर स्थित हरिसिद्धी नेपाल क्यान्सर अस्पताल जेनेरल वार्ड बेड न. ३६८ मा छटपटाइ रहेको अवस्थामा छ ।
                                                                        यी युवा नानीलाई बचाउन सके राष्ट्रका लागि महत्वपूर्ण योगदान दिन सक्नेमा दुइमत छैन । यसर्थ बहिनीको थप उपचारका लागि यहाँहरु स्वदेश तथा विदेश जहाँ भएपनि आफ्नै छोरी चेली सम्झेर हजुरहरुकै इच्छा र आत्मले सकेको आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछ । यहाँको सानो सहयोग अजम्बरी सावित हुनेछ । सबैको जय होस ।
सम्पर्क न. Biku Lama -9851035877, +977 9851013013, 9841232628, 9856067599, 9851161659

प्रतिकृया दिनुहोस्